राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । राष्ट्रपति निवास शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीको वैशाख ४ गतेदेखि हुने छिमेकी मुलुक भारतको राजकीय भ्रमणबारे छलफल भएको बताईएको छ । भारत भ्रमणका क्रममा नेपालका तर्फबाट उठाइने विषयबारे पनि छलफल भएको जनाईएको छ । भारत भ्रमणमा रहँदा राष्ट्रपति भण्डारीले भारतीय समकक्षी … Continue reading राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता